घुम्टोमा सजिएकि दुलहि

Photographer: Pushkar khanal

सजिएर दुलहि भेषमा जान्छिन उनी पराई घर
त्यागेर आफनो धर्ति, सजाउछिन अनगीन्ति मनका रहर
घुम्टोमा लाज लुकाई, सिउँदोमा सिन्दुर सजाउँछिन
आँशो र हाँसोको संयोगमा, किन हो उनी लजाउँछिन्।
नेपाली परम्परागत बिवाह अवसरमा घुम्टोमा सजिएकि दुलहि।        -पुष्कर खनाल