कन्यादानमा खुट्टाको पानी पिउँदै

Photographer: Pushkar khanal

नेपाली परम्परागत बिवाह अबसरमा छोरीलाई कन्यादान दिदा यसरीनै हुनेवाला ज्वाई र छोरीको खुटाको पाटि खाने चलन छ।   कन्यादानको अबसरमा ज्वाई र छोरीलाई भगवान बिष्णु र लक्ष्मिको प्रतिरुप मानिने भएकाले हिन्दु मान्यता अनुरुप गोडाको पानी खाने चलन रहँदै आएको छ। खान पनि धर्म कमाइने नाममा गोडाको पनी घट्घट् पिउँछन मानिसहरु।  अझै पनि व्यापक रुपमा रहेको यस चलन समयसापेक्ष त्यति सुहाँदो देखिदैन। धर्म कमाइने नाममा अन्धबिश्वासि र नसुहाउने प्रचलनलाई निरन्तरता दिनु उचित देखिदैन बरु समय अनुशार हाम्रो पराम्परागत कुरितिहरुलाई परिस्कृत र परिमार्जन गर्दै लैजानु पर्ने देखिन्छ।