सुर्यास्त आकाशमा

Photographer: Pushkar khanal

काठमाण्डौको पश्चिम पटिको आकाशमा सुर्यास्तको बेलामा बादलहरु डडेर देखिएको सुन्दर दृष्य। एन्टिलाईटको साहारामा लिइएको यो तस्विर साँच्चैनै कलात्मक र मनमोहक देखिन्छ। साँझ हुन लागेको समय झल्काउने यस तस्विर यसको फोकस र पछाडिको दष्य समायोजनमा झनै सुन्दर देखिन्छ।- पुष्कर खनाल