खै खै हामी पनि खिचौ त

Photographer: Pushkar khanal

नुवाकोटको ग्रामिण ईलाका बेलास्पुर नजिक सामुहिक तस्वीर खिच्न समुहमा बस्दै स्थानिय बालबालिका। गरिबिले ढाकेको हाम्रो देशमा दुर्गम र ग्रामिण भेगका बालबालिक अझै सामान्य स्वास्थ, शिक्षा स्याहार र राम्रो खानपानबाट बन्चित छन्।  बाल अधिकारको जतिनै नारा फुकेपनि हनर्ेुस यो बालबालिको आँङको लुगा र खुटाको जुत्ता।  खालि खुटा र नाङगो शरीर खेलिरहेको भेटिएका यि बालबालिका मध्ये केहि अझै स्कुल जान नसक्ने निम्न आर्थि अबस्थाका छन। बा ले पठाउन सक्दैनन अनि गएन, के गर्नु? नेत्र पुलामिको आवाज हो यो।- पुष्कर खनाल