हिडेर गन्तव्य

Photographer: Pushkar khanal

राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागी भन्दै  ब्राम्हण, क्षत्री, दशनामि, दलित लगायतको संघर्ष समितिले आवहान गरेको तीन दिने नेपाल बन्दको क्रममा शनिबार हिडेर गन्तव्य तर्फ जाँदै बटुवाहरु। सबै समस्याको समाधान नेपाल बन्द होइन तर बन्द यहाँको संस्कृति भइसकेको छ।  बन्द नगरिकन सरोकावाला सरकारले पनि माग सम्बोधन नगर्ने अवस्था छ।  यस्तोमा देशमा बन्द, व्यापार, शैक्षिक संस्था मारमा पर्नेनै भए त्यो भन्दा पनि अहिले कमाएर भरे खाने अनि हिडेरै गनत्वयमा पुग्नु पर्ने बटुवाले सास्ति खेप्नु परेको छ।  पुष्कर खनाल