पानीको हाहाकार

Photographer: Bharat Paudyal

काठमाण्डौको ताहाचलमा खाने पानिको समस्या भएपछि पानीको ट्याङकर आउने प्रतिक्षामा भाँडा बर्तन लिएर बाटोमा लाम बस्दै स्थानिय। ब्यवस्थित खानेपानीको अभावका कारण बर्षैनि सुख्खा यामसंगै काठमाण्डौबासिले पानिको अभाव झेल्दै आएका छन्। पुष्कर खनाल