थकाइ मार्दै बाँदर

Photographer: Dharmendra

पशुपति परिशरमा मानिसहरु कोहि गफिदै छन् त कोहि थकाई मार्दै छन। यस्तैमा एउटा बाँदर आफनो समुह छोडेर मानिसको समुहमा बसेर आराम गरिरहेछ। मानव जातिका पुर्खा भनिएका बाँदर हामी मानवसंग कति नजिकको सम्बन्ध राख्छन भन्ने यो एउटा उदारहण हो। आफैमा अचम्म लाग्दो यस तस्विरमा बाँदर कुनै डर संकोच बिना आनन्दले वरिपरीको दृष्यको मजा लुटिरहेछ। मानवमा मानवीयता र आफनोपना हराउँदै गएपनि कम चेतनशील भनिएको बाँदरमा चेतना भएर नै त मानिसको समुहमा अटाएको होला है।