के गर्ने क्याफे

Photographer: Outlook nepal

क्याफेको नामनै के गर्ने क्याफे। अब क्याफे भएसि भित्र के गर्छन सर्बलाई थाहा होला। खानु, थकाई मानु, मनोरन्जन गर्नु र साइट सिन हेर्नु। बन्दिपुरको बिचबजारमा रहेको एउटा क्याफेले रमाइलो नाम राखेको रहेछ।  त्यहि नाम देखेर भित्र पर्यटक के गर्दा रहेछन भनेर क्यामेराको लेन्सबाट चिहाइयो। हा हा