हुटको यात्रा

Photographer: dharmendra

जोखिम हुँदाहँदै पनि माइक्रोबसको हुटमा यात्रा गर्न बाध्य छन मानिसहरु। नुवाकोटबाट काठमाण्डौ आउन लागेको बसमा यात्रुको चाप बढि भएपछि हुटमा भइपनि राखेर र कोचेर यात्रा गराउदै। मानिसहरुलाई आफनो गनत्व्यमा पुग्नु छ अनि ड्राइभरलाई पैसा कमाउनु जाबो ज्यानको के मतलब र??