झिलिमिलि काठमाण्डौ

Photographer: Pushkar khanal

झिलिमिलि काठमाण्डौः असारको बर्षातको साझ, बादलले डम्म ढाकेको आकाशबिच गाडीहरुको बतिले सृङगारिएको काठमाण्डौको सुनधारा अगाडीको सडक। रात्रिको आगमनसंगै गनत्व्य तर्फ जान हतारिदै बटुवा र गाडीहरु। लहरै द्ुत गतिमा गुडिरहेका गाडीहरुको ब्याकलाईटको सहायताले खिचिएको रात्रि तस्विर