नेपाली पहिचान

Photographer: Pushkar khanal

दोलखा जिल्लाको जिरि बजारमा खर, टायल र ढुङगाले बनाइएको परम्परागत सुन्दर घर। नेपालको स्वीजरल्याण्ड मानिने जिरिको परिचयको रुपमा रहेका यस्ता सुन्दर घरहरुले यहाँको सुन्दरतलाई अझै बढाएको छ। वरिपरि बिबिध जातका बनस्पति र बोटबिरुवाले यहाँका घरहरुको सोभा समेत बढाएको छ। पर्यटकिय हिसावले बनाईएका यसता घरमा लज र रेष्टुरेन्टको व्यवस्था गरिएको हुन्छ। जिरिमा पर्यटक आर्कषित गर्न र पर्यटन बिकासमा यसले टेवा पुराएके छ।