तामाकोशिको भेलमा बालक

Photographer: Pushkar khanal

 तामाकोशि नदीको उर्लदो भेलको कुनै पंरवाह नगरि नदी किनारमा भाँडोमा पानी भर्दै एक नग्न बालक। दोलखाबाट जिरि जाने क्रममा तामाकोशि नदिको पुलबाट लिइएको यो तस्वीर क्यामारामा पर्याप्त जुमको अभावमा प्रष्ट देखिदैन। नदी किनारमा माछा मार्नै माझि समुदायमा हुर्केर्र संधै यहि खोला किनारमा दिनचर्या बिताएकाले होला यो बालककलाई नदीको भेलको कुनै मतलव छैन। नदीले बगाउँछ कि भनेर म हेरिरहे तर अन्दाजि ३ बर्षको यो बच्चा  पानी भरेर खुरुखुरु घरतर्फ लाग्यो। बैज्ञानिक चार्ल्स डार्बिनको एडबटेसन र एक्जिस्टेन्सको सिद्धान्त यहाँ लाग्या जस्तो लाग्यो। पछि पो ज्ञात भयो