बिष्णुमतिमा आश्रित जिन्दगी

Photographer: Pushkar khanal

बिष्णुमतिमा आश्रित जिन्दगीः बिष्णुमति किनारमा रहेको सुकुम्बासि बस्तिका यि वृद्ध, नदीमा बगाएर ल्याएका फलामका टुक्राहरु बटुलेर आफु र आफ्ना परिवारको जिविकोपार्जन गर्दछन्। बर्षाको भेलले बगाएर ल्याएको फलाम, काँटि, किला कवाडमा बेचेर जीवन गुजारा गर्नेहरु काठमाण्डौका नदी किनारमा प्रशस्तै भटिन्छन। मुखमा माड लगाउन समस्या भएपछि के फोहर के दुषित यस्तो जवाफ दिन्छन् यि गरिब वृद्ध।