हाम्रो पहिचान, हाम्रो संस्कृति

Photographer: Pushkar khanal

आफ्नै दायित्व हो। परमपरागत नेपाली पन्चेबाजा बजाउँदै धादिङका गर्न्दवहरु। पाश्चात्य संस्कृतिबाट प्रभावित भइरहेको हालको नेपाली समाजमा यस्तो बाजाको प्रयोग बिवाह, व्रतवन्धमा लगायतका सामाजिक, साँस्कृतिक उत्सबहरुमा न्युन हुँदै गइरहेको छ। कतिपय स्थानमा लोपनै भइसकेको छ। हाम्रो आफनो मौलिक संस्कृति, बाजागाजा, एंव रितिरिवाजको संरक्षण गर्नु हाम्रो आफ्नै दायित्व हो।