नेताहरुलाई पाठ

Photographer: Pushkar khanal

animal love

के कुकुर र बिरालो जस्तो झगडा गरेको?? यो हामीले हाम्रो समाजमा धेरै पटक सुनि आएको मानवीय प्रवृतिको चर्चा हो। कुकुर बिरालो अवश्यनै आपसमा झगड छन, लड्छन तर धेरैलाई थाहा छैन किन? कुकुर र बिरालो मिलेर प्रेम पुर्वक बसेको बसेको एकदम एक दृष्य मध्ये यो पनि हुन सक्छ। देशमा राजनितिक दलहरु कुकुर बिरालो जस्तो नमिलेर संबिधान अन्यौलमा परेको अवस्थामा, कुकुर बिरालोको यो प्रेम र मेलमिलापले केहि विवेक प्रदान गर्ला कि? जनावर त मिलेर बस्न सक्छन भने हाम्रा नेताहरु किन नसक्ने??