घोकन्ते बिद्या

Photographer: Pushkar khanal

घोकन्ते बिद्या: धादिङको धार्के स्थित भुबनेश्वरी बिद्यालयमा शिक्षकको अनुपस्थितिमा आफ्ना सहपाठिहरु माझ घोकेर अङग्रेजि पढाउँदै एक छात्र। बढ्दो बोर्डिङ स्कुलको लोकप्रियता तथा खस्किदो सरकारी स्कुलको शैक्षिक गुणस्तर कारण कक्षामा बिद्यार्थीको सङख्या पहिलाको भन्दा कम हँदै गइरहेको पाइएको छ। बैज्ञानिक र व्यबहारिक शिक्षा प्रणालिको अझै बिकास हुन नसक्दा कक्षामा यसरीनै घोकेर पढ्ने पढाउने परिपाटि रहि आएको छ।