मातातिर्थमा जलक्रिडा

Photographer: Pushkar khanal

मातातिर्थको दुषित पोखरीमा पौडी खैल्दै स्थानिय बालकहरु। सँधै पानीको हाहाकार हुने काठमाण्डौमा बिदाको दिन पारेर मानिसहरु यस स्थानमा नुहाउन, लुगा धुन आइपुग्छन्।  संरक्षणको अभावमा दुषित भइरहेको यस पोखरी बालबालिकाको लागी गर्मि मौसममा जलक्रिडा गर्ने स्थल भएको छ।