पग्लिएर अस्तित्व मेट्दै

Photographer: Pushkar khanal

कालिगण्डकिको किनारमा पग्लिएर छुटिएका  हिउँका टुक्राहरु। तस्वीर आफै एउटा गहिरो भाव बोल्छ भनिन्छ। गहिराईमा गएर नियाल्नुस यस तस्वीरले के बोल्छ? टुक्रा टुक्रा भएर आफनौ अस्तित्व मेटाउँदै किनार लागेको, मात्र हिउँ हो पग्लदै छ तर गोधुलि साँझमा किनारमा टल्किएर बटुवाको मन हर्दै किनार र बाटो छुटाइरहेको हो। पुष्कर खनाल